Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – काठमाडौं नेपालमा एकैदिन थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशाखामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २७८ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ३६५ जना कोरोना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया