Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा एकैदिन थप २०१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशाखामा गरिएको परीक्षणमा थप २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २०१ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म २७८ जना कोरोना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया