Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – काठमाडौंको काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् । यसैबीच आज मात्रै थप २८८ जनाका कोरोना संक्रमणि पुष्टि भएको छ । विभिन्न प्रयोगशाखामा गरिएको परीक्षणमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २८८ जना थपिएसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म २६६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया