Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – नेपालमा हालसम्म कोरोना संक्रमण भएका व्यक्तिमध्ये ८० प्रतिशतलाई कुनै पनि लक्ष्ँण देखिएको छैन ।

स्वास्थ्य अवस्था सामान्य रहेकै अवस्थामा उनीहरुमा संक्रमण देखिएको छ ।

संक्रमणको लक्षण देखिएकामध्ये केहीलाई मात्र सामान्य रुघाखोकी लागेको पाइएको छ ।

विशेषज्ञहरुका अनुसार अधिकांश व्यक्ति एसिम्टोम्याटिक अर्थात लक्षण नदेखिएको संक्रमित हुन् भने स्वास्थ्य समस्या देखिएकामा समेत अन्यन्त सामान्य लक्षण देखिएको खबर कान्तिपुरु दैनिकमा छापिएको छ ।  कोरोनाबाट मृत्यु भएकामध्ये आधाजतिमा निमोनिया देखिएको छ मृत्यु भएका अधिकांशमा पहिलेदेखि नै अन्य जटिल समस्या थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म १ हजार ४४६ का साथै ७ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया