Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ९ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

डा. उदयनारायण सिंहका अनुसार उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमा पर्साका ३ जना, रौतहटका ३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक छन् । योसँगै उपचारपछि घर फर्किनेको संख्या ७९ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया