Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३६ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५८४ पुगेको छ ।

नयाँ संक्रमितमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ र सुर्खेतमा ३ जनामा छन् । सेती अस्पताल, कैलाली, कोशी अस्पताल विराटनगर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही र सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

कुलसंक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया