Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । आज गरिएको परीक्षणमा थप ९ जनामा कोरोनाको संक्रमण भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारामा ६ जना र भक्तपुर,मकवानपुर र सप्तरीमा एक-एक जना संक्रमित थपिएका हुन् । बाराका संक्रमितहरुको उमेर २२ देखि ४५ वर्षसम्मको छ । उनीहरु सबै सिमरौनगढ नगरपालिकाका बासिन्दा हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ भने संक्रमितमध्ये हालसम्म ७० जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया