काठमाडौँ – विश्व खेलकुदको महाकुम्भ ओलम्पिक अर्काे वर्ष आयोजना हुँदै छ । अर्काे वर्ष आयोजना हुने ओलम्पिकका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सल्लाह आवश्यक पर्ने ओलम्पिक कमिटी अध्यक्ष थोमस वाकले बताएका छन् ।
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण एक वर्षका लागि सारिएको थिए ।
ओलम्पिक सुरु हुन अझै एक वर्ष दुई महिना बाँकी छ । सही समय आउनेबित्तिकै डब्लूएचओको सल्लाहअनुसार सुरु गर्ने योजना छ । यो समय ओलम्पिकका विषयमा धेरै बोल्ने अवस्था भने छैन,” उनले भने
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, जेठ ०६, २०७७
प्रकाशित समय: ११:५६:५९