Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं र रुपन्देहीमा भएका परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार बिहानमात्रै २ जनामा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि हुनेमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, पर्साका ३ र नवलपरासीका १ जना छन् ।  योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २४३ पुगेको छ । Image may contain: text

तपाईको प्रतिक्रिया