Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाले शुक्रबार झन्डै दुई महिनापछि पहिलोपटक आफ्नो प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरस रोक्नका लागि स्पेनमा गरिएको लकडाउन केही खुकुलो भएसँगै बार्सिलोनाले प्रशिक्षण सुरु गरेको समाचारमा जनाइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुधबार बार्सिलोनाका सबै खेलाडीको कोभीड-१९ परीक्षण गरिएको थियो । त्यसयता, शुक्रबार कप्तान लियोनल मेस्सीसहित अधिकांश खेलाडी प्रशिक्षण स्थलमा ड्रिब्लिङ तथा नियमित अभ्यास गर्दै गरेको अवस्थामा भेटिए । क्लबका अनुसार ओस्माने डेम्बेलेबाहेक अन्य सबै खेलाडी प्रशिक्षणमा फर्किएका छन् । डेम्बेले भने ह्याम्स्ट्रिङ इन्जुरीका कारण यस सिजन बाँकी खेल खेल्नका लागि टोलीमा दर्ता भएका छैनन् । खेलाडीहरुका लागि विभिन्न चरणमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

खेलाडीहरुले सुरुमा व्यक्तिगत अभ्यास, त्यसपछि सानो समयमा अभ्यास र खेल सुरु हुनअघि पूर्ण रुपमा प्रशिक्षण थाल्नेछन्, आगामी जुनमा ला–लिगा फेरि सुरु गर्ने आशा गरिएपनि खेलतालिका भने सार्वजनिक भएको छैन । ला–लिगाका ११ खेल खेल्न बाँकी छदाँ बार्सिलोना शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया