मिशेल ओबामाको जीवनीमा बनेको डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक
काठमाडौँ – अमेरिकी पूर्वप्रथम महिला तथा पूर्व राष्ट्रपति बाराक ओबामाकी पत्नी मिशेल ओबामाको जीवनीमा बनेको डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक भएको छ ।
‘बिकमिंग’ शिर्षक दिइएको यो डकुमेन्ट्री डिजिटल प्लेटफर्म नेटफ्लिक्समा मे ६ मा रिलिज हुने बताइएको छ । यो डकुमेन्ट्रीलाई नाडिया हलग्रेनले निर्देशन गरेका छन् भने यस डकुमेन्ट्रीका शुरुका केहि शट भने आफ्टर मारियाले निर्देशन गरेका हुन् ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यस डकुमेन्ट्रीमा मिशेल ओबामाको त्यो समयलाई देखाइएको छ, जसमा उनले आफ्नो किताब बिकमिंगको प्रमोशनका लागि करिब ३४ शहरको यात्रामा निस्किएकी थिइन् । यो किताब त्यति बेलाको सर्वाधिक बिक्रि हुने किताबमा रहेको थियो ।
यो अडियो बुक बिकमिंगका लागि मिशेललाई ग्र्याह्मी पुरस्कार समेत दिइएको थियो । यस डकुमेन्ट्रीमा मिशेलको जीवनका कैयौं अनुभवलाई समावेश गरिएको बताइएको छ ।