काठमाडौँ – बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो भाइरल तस्बिरप्रति सोमबार माफी मागेकी छन् । भारतमा लकडाउन भएको ३४औं दिनमा उनले आफू कारमा चढेको तस्बिर सार्वजनिक गरेपछि विवादमा आएकी हुन् ।
लकडाउनको बेला उनी कारमा सहर घुमिरहेकी छन् भन्ने समाचार आएपछि यी अभिनेत्री विवाद परिन् । यो फोटोलाई दर्शकले ट्रोलसमेत बनाए । एउटा फोटोले विवाद सिर्जना भएपछि अभिनेत्री सोनाक्षीले आफू कारमा चढेर घुमेको त्यो फोटो लकडाउनभन्दा केही दिन अघिको भएको बताएकी छन् ।
लकडाउनको बेला त्यो पललाई सम्झेर तस्बिर सेयर गरेको तर आफू नघुमेको उनले स्पष्ट पारेकी छन् । आफूले लकडाउनलाई पूर्ण रूपमा पालना गरेको पनि यी अभिनेत्रीले दाबी गरेकी छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, बैशाख १७, २०७७
प्रकाशित समय: १५:०१:२०