काठमाडौँ – विश्व खेलकुदको सबैभन्दा ठूलो खेल मेला ओलम्पिक गेम्सको २९ औं संस्करण यसै वर्ष जापानमा हुने तय थियो ।
महामारीको रुप लिएको कोरोना भाईरसको कारण आगामी जुलाई अगष्टका लागि तय भएको टोकियो ओलम्पिक २०२० स्थगित भइसकेको छ ।
यसैबीच टोकियो ओलम्पिकको मुख्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ।
बुधबार एक कार्यक्रममा टोकियो ओलम्पिकको मुख्यालयमा कार्यरत ३० वर्षीय हारुमी कोरोना पोजेटिभ पुष्टि भएको आयोजकले जनाएका छन्।
संक्रमण पुष्टि भएसँगै पीडितलाई क्वारेन्टाइमा पठाइएको छ।
संक्रमितसंगै काम गरिरहेका अन्य सबै कर्मचारीहरुलाई घरमा सुरक्षित रहनका लागि भनिएको छ।
आयोजना समितीका अनुसार करिब ३८ सय बढी कर्मचारीहरु भने जापान सरकारले संकटकाल घोषणा गरेदेखि नै घरबाटै काम गरिरहेका छन्।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बिहिबार, बैशाख ११, २०७७
प्रकाशित समय: १३:२२:०९