बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो । जापानको राजधानी टोकियोमा शुक्रबार १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा मात्र संक्रमण हुनेहरुको संख्या १७ सय ८ जना पुगेको छ ।

निरन्तर संक्रमितहरुको संख्या बढिरहेको टोकियोमा हिजो मात्र १८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

तपाईको प्रतिक्रिया