काठमाडौँ – कुनैपनि भाषा या बोली एक व्यक्तिबाट दोस्रो व्यक्तिमा पुर्याउने एक माध्यम हो । यस पृथ्वीमा मानिसको उत्पत्ति भएसँगै थुप्रै भाषाहरु पनि अस्तित्वमा आएको पाइन्छ । यद्यपि समयको परिवर्तनसँगै केही भाषाहरु भने लोप हुन पुगे । तर थुप्रै भाषाहरु अहिलेपनि प्रयाृेगमा आउने गर्दछन् । यसै सन्भर्दमा विश्वमा सबैभन्दा बढी बोलिने १० भाषाहरुबारे जानकारी लिऔं ।
१०. फ्रेन्च – २३ करोडले फ्रेन्च भाषा बोल्दछन् ।
९. पोर्चुगिज – २३ करोड
८. बंगाली – २६ करोड
७. रसियन – २७ करोड
६. मलाय – २८ करोड
५. अरेबिक – ४६ करोड
४. स्पेनिस – ५२ करोड
३. हिन्दी – ५५ करोड
२. अंग्रेजी – १०० करोड
१. मन्दारिन (चिनियाँ)– ११० करोड
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, चैत्र ०५, २०७६
प्रकाशित समय: १५:५०:१७