सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – कोरोना भाइरसले कहर मच्चाउन थालेपछि चीनमा नयाँ मास्क उद्याेग बनाउन थालिएकाे छ । चीनकाे बेइजिङमा ६ दिनमा नै मास्क उद्याेग बनाउन लागिएकाे हाे ।

यहाँ प्रत्येक दिन २ लाख ५० हजारभन्दा धेरै मास्क उत्पादन गर्ने लक्ष्य लिइएकाे छ । साेमबारबाट बनाउन थालिएकाे भवन शनिबार बनाइसक्ने र विशेष प्रकारका मास्क बनाइने बताइएकाे छ ।

यसअघि एक सातामा नै अस्पताल बनाएर चीनले नयाँ रेकर्ड बनाइसकेकाे छ ।

तपाईको प्रतिक्रिया