Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडाैं – नेपालमा भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल बाट बाजुराकी दुई चेलीले भाग लिएकी छन् । बडिमालिका नगरपालिका-८ कि पुनम रावल र खप्तड छेडेदह गाँउपालिका २ कि रमा सिहंले दक्षिण एसियाली खेलकुदमा भाग लिएकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रमा र पुनम दुबै नेपाली सेनामा कार्यरत छन् । पुनम रावल महिला ६४ केजी बक्सीङ्गमा प्रतिस्पर्धा गर्ने छन् भने रमा सिंह फेन्सीङ्ग खेलमा प्रतिस्पर्धा गर्ने भएकि छन् । दुबै जना पदक हात पार्ने दाँउमा छन् । ‘आफ्नै देशमा खेलकुद भएको छ, पदक लिएर छोड्छाैं’ पुनमले भनिन् ।

बाजुरा घर भएकी यी दुबै प्रतियोगितामा भाग लिन विदेश गइसकेका छन् । रमाले वल्ड च्यान्पेन्सिङ्ग जर्मन र सिपु वपोन च्यान्पेसिङ्ग थाइल्यान्डमा गएर खेलिसकेको बताईन् । ‘बिदेश खेल्दा भन्दा स्वदेशमा निकै साहस बढने गरेको छ, पदक जित्छ, आत्माबिश्वास छ’ रमाले भनिन् । त्यस्तै पुनम रावलले भारत, चिन, थाइल्यान्ड, इन्डोनेसिया भेतनाम गएर खेलिसकेकी छन् ।

५ बर्ष देखी नेपाली सेनामा कार्यरत पुनम र रमा अमल्दार पदमा कार्यरत रहेकी छन् । २०७१ साल असोज २२ गते बाजुराको सदरमुकाम मार्तडीमा भर्ना छनौटमा सफल भएकि दुबै जना देश भित्र खेल्दा त्रिभुवन आर्मी कल्ब बाट खेल्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया