Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडाैं – १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला टिम पुम्सेमा नेपालले अर्को स्वर्ण पदक जितेको छ । यो सँगै तेक्वान्दोमा नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ भने पूरा स्वर्ण १५ पुगेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

२३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो । नेपाली टोलीले ७.९२० स्कोर गर्दा श्रीलंकाको टोलीले ७.८१० र कास्य पदक विजेता पाकिस्तानको ७.५२० स्कोर प्राप्त गरेको थियो ।

सोमबार तेक्वान्दोमा १३ फाइनल भएका थिए। जहाँ नेपालले ७ स्वर्ण, एक रजत र एक कास्य हात पार्यो ।

(हालसम्म नेपालले जितेको स्वर्ण)

तेक्वान्दोः
-पुरुष एकल पुम्से (२३-२९ वर्ष): कमल श्रेष्ठ

-महिला एकल पुम्से (१७-२३ वर्ष): सिना मादेन लिम्बु

-महिला पुम्से (२३–२९ वर्ष): पार्वती गुरुङ

-महिला एकल पुम्से (२९ वर्षमाथि): आयशा शाक्य

-पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा

-महिला पुम्से टिम: निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना (१७ देखि २३ वर्षसम्मको समूह)

-महिला पुम्से टिम: निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई (२३ देखि २९ वर्षसम्मको समूह)

कराँतेः
-एकल काताः मन्डेकाजी श्रेष्ठ

-महिला टिम काता

-पुरुष टिम काता
-पुरुष कुमुते ५५ केजीः लक्ष्मण तामाङ

-पुरुष कुमुते ८४ केजीमाथिः विप्लवलाल श्रेष्ठ

-महिला कुमुते ४५ केजीमाथिः कुशुम खड्का

-कुमुते महिला ५० केजीमुनि: अनु अधिकारी

ट्रायथ्लनः
-ट्राइथ्लन महिलाः सोनिका गुरुङ

तपाईको प्रतिक्रिया