Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडाैं – नेपालकी राष्ट्रिय महिला क्रिकेट टिमकी सदस्य अन्जली चन्दले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ६ विकेट लिँदै अन्जलीले कीर्तिमान बनाएकी हुन् । अन्जलीले २ ओभर १ बलमा बिना रन खर्चेर ६ विकेट लिएर कीर्तिमान बनाएकी हुन् ।

सातौं ओभरमा बलिङ गर्न आएकी चन्दले मेडन ओभरमा तीन विकेट लिइन् । यसपछि नवौं ओभरमा दुई विकेट लिइन् । नवौं ओभरमा पनि मेडन नै राखिन् । एघारौं ओभरमा आएकी चन्दले थप एक विकेट लिदैं विश्व कीर्तिमान बनाएकी हुन् । अहिलेसम्म कुनै पनि क्रिकेटरले कुनै रन नदिई ६ विकेट लिएका छैनन् ।

१०.१ ओभरमा १६ रन जोडेको माल्दिभ्सलाई नेपालले बिना विकेटको क्षतिमा ०.५ ओभरमै हराउँदै विजयी शुरुवात गरेको छ । नेपालका लागि करुण श्रेष्ठले १३ रन जोडिन् भने चार रन एक्स्ट्रा मिलेको थियो ।

तपाईको प्रतिक्रिया