Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद साग गुमाउने भएका छन् । सोमबार मात्रै सन्दीपको आँखाको शल्यक्रिया गरिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनको आँखाको लेजर सर्जरी गरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । उनका अनुसार चिकित्सकले सन्दीपलाई दुई साता आराम गर्न भनेका छन् । ‘उनले साग नखेल्ने टुंगो भयो । १५ दिन आराम गर्न भनिएको छ’, शिवाकोटीले भने, सन्दीपको ठाउँमा क्यानले अर्को खेलाडी रिप्लेस गर्नेछ ।’

सन्दीपको ठाउँमा वैकल्पिक खेलाडीका रुपमा रोहीत कुमार पौडेललाई बोलाइएको छ । बंगलादेशमा भएको एसीसी इमर्जिङ्ग एसियाकपबाट फर्किएलगत्तै नेपाली क्रिकेट टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा सागमा उत्रन तयारीमा जुटेको थियो । सागमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने तालिका छ ।

सन्दीप भर्खरै यूएईमा सम्पन्‍न टी-१० लिग खेलेर फर्किएका हुन् । उनीसँगै फर्किएका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्का प्रशिक्षमा जुटीसकेका छन् । टी-१० लिगको अन्तिम खेलमा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस आबद्ध टोलीले सन्दीप आवद्ध टोलीलाई हराएको थियो ।

तपाईको प्रतिक्रिया