बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं – चलचित्र निर्माता संघको आयोजनामा वीरगञ्जमा हुन लागेकाे चलचित्र महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा मंगलबार काठमाडौं आइपुगेका छन् ।

गोविन्दासँगै उनीकी श्रीमती सुनिता आहुजा र नायिक निरुता सिंह पनि काठमाडौं आएका छन् । चार दिनसम्म चल्ने महोत्सवमा गोविन्दाले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।

चलचित्र निर्माता संघको निमन्त्रणामा गोविन्दा काठमाडौं आएका हुन्। महोत्सव  बिहीबारबाट सुरु हुँदैछ । ***

तपाईको प्रतिक्रिया