Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडाैं – साहित्यकार बाबुकाजी कसपालको जीवनीमा आधारित पुस्तक ‘कृपा’ र उनको १२ वर्षीय नाती अधिश्री कसपालको गीति एल्बम ‘सुवासमा अधिश्री’ बिमोचन भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विमोचन कार्यक्रममा गीतकार चेतन कार्कीले कुनै पनि देशको गौरव त्यो देशको भाषा, संस्कृति र कलाको संबृद्धिमा भर पर्ने बताउँदै भाषा, संस्कृति र कलाको भक्त भएको कारण भक्तपुरको नाम भक्तपुर रहन गएको चर्चा गरे । यस्तै, पूर्व न्यायाधिवक्ता डा युवराज संग्रौलाले बिमोचित पुस्तक ‘कृपा’ का लेखक बाबुकाजी कसपालको शरीरबाट नेपालको गन्ध आउने बताए ।

७०० वर्ष अगाडिको कला र संस्कृतिले अर्थ राख्दा दुइ-ढाइ सय वर्षको ईतिहास बोकेको राजनीतिले अर्थ राख्न नसकेको डा संग्रौलाले चर्चा गरे । कार्यक्रममा बिमोचित एल्बमका अधिश्री र उनकी दिदी सर्वश्रीले गीत गाएका थिए । बिमोचित एल्बमको गीत ‘कोही हुन्छन’ गीतको द्रिस्यांशमा वरिष्ठ नायक सरोज खनालले भूमिका निर्बाह गरेका छन् । एल्बमको समिक्षा वरिष्ठ संगीतकार राजु सिंले गरेका थिए ।

तपाईको प्रतिक्रिया