बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – बंगलादेश र कतारका लागि राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुई राजदूत नियुक्त गरेकी हुन् ।

डाक्टर वंशीधर मिश्रलाई बंगलादेश र डाक्टर नारदनाथ भारद्वाजलाई कतारका लागि राजदूत नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मिश्र र भारद्वाजलाई राजदूत नियुक्त गरेकी हुन् ।***

तपाईको प्रतिक्रिया