Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । लगातार पाँच दिनदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुन मंगलबार दुई सय रुपैयाँ बढेर प्रतितोला ६८ हजार रुपैयाँ पुगेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

योसँगै सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कामय गरेको छ । यसअघि हिजो (सोमबार) सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेको थियो ।पछिल्लो सात दिनमा सुनमा प्रतितोलामा मूल्य २ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै  सुनको मूल्यले स्थानीय बजारमा नयाँ रेकर्ड कायम भएको छ।

अमेरिका र चीनबीचको व्यापार युद्धसँगै अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर कटौती गरेपछि सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेको छ।

ब्याजदर घटेसँगै विश्वभरका लगानीकर्ता सुनतर्फ आकर्षित हुँदा विश्वभर सुनको माग अत्याधिक भएको हो। पछिल्लो पाँच दिन यता चाँदी भने प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया