Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । जसअनुसार सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ ।

निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ । आन्तरिक सुरक्षा व्यवस्थापन र सीमा सुरक्षा गर्ने निकायका रुपमा रहेको सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजी)को तलब नेपाल सरकारका सचिवसरह छ ।

सशस्त्र प्रहरी महानिरीक्षकको तलब ६४ हजार ७ सय २६ रुपैयाँ छ । सशस्त्र प्रहरीमा सबैभन्दा कम तलब फलोवर्स (सयस) समेतको (१० ग्रेड भएका)को तलब २५ हजार ९ सय ७० छ ।

सशस्त्र प्रहरी महानिरीक्षकदेखि सबैभन्दा तल्लो तहका कर्मचारीको तलब निम्नानुसार छ :-

तपाईको प्रतिक्रिया