काठमाडौं – शेयर बजार बुधबार ५ दशमलव ५ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार १ हजार २ सय ५९ दशमलव ५४ अंकमा रहेको शेयर बजार बन्द हुने बेलासम्ममा १ हजार २ सय ६५ दशमलव ४२ अंकमा पुगेको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
बुधबार कारोबार भएका समुहमध्ये सबैभन्दा धेरै निर्जिवन बिमा समुहको परिसुचक बढेको छ । त्यस्तै माइक्रोफाइनान्स र बिमा समूहको परिसूचक उल्लेख्य मात्रामा बढेको छ । नेप्सेका अनुसार बुधबार कारोबार भएका विकास बैक समुहको अंक घटेको भएपनि अन्य सबै समुहको परिसूचक बढेको हो ।
बुधबार कारोबार भएमध्ये लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिशेयर ७२ हजार रुपैयाँ कमाएका छन् । त्यस्तै माहुली सामुदायिक लघुवित्त संस्था लिमिटेडका शेयरहोल्डरले प्रतिशेयर १९ रुपैया घाटा व्यहोरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६
प्रकाशित समय: २१:१९:५४