काठमाडाैं – अब बैंकमा सुनचाँदी राख्दा पनि ब्याज पाइने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा सुनचाँदी बैंकमा राखेर पनि ब्याज लिन सकिने कार्यक्रम ल्याएका थिए । बजेट भाषणमा खतिवडाले ‘नेपाली नागरिकहरुले सम्पत्तिका रुपमा आर्जन गरेको सुनचाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा जम्मा गर्ने व्यवस्था मिलाइने’ भनेका थिए । उक्त कार्यक्रमलाई केन्द्रीय बैंकले मौद्रिक नीतिमा समेटेको हो ।
प्रकाशित मिति: बुधबार, साउन ०८, २०७६
प्रकाशित समय: २१:२१:२१