Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – नक्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाइकलको चेनले चुँडाएको औंलाको सफल शल्यक्रिया भएको छ। शल्यक्रियापछि चुँडिएको औँला जोडिएका छन्।

अस्पतालमा करिव ९ घण्टा लामो शल्यक्रियापश्चात बालकको चोरी र साइली औँला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा संगम रायमाझीले जानकारी दिए। मोटरसाइकलको चेनले च्यापिँदा बालकको चोरी औला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो।

दूर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्रिया शुरु गरिएको चिकित्सकको भनाई छ।

तपाईको प्रतिक्रिया