बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जापानको ओकिनावा बाहेक सबै  ४६ प्रान्तहरुमा सेवा दिंदै आएको Seven & I Holdings Co. ले गएको बिहिबार ओकिनावा प्रान्तमा पनि प्रसिद्ध स्टोर “सेवेन-एलेवेन ” को  पहिलो आउटलेट खोलेको छ ।

ओकिनावाको नाहा लगाएत अन्य नगरपालिकामा गरेर हाल  जम्मा १४ ओटा स्टोर खोलिएका छन् ।

कम्पनीले  आउने ५ वर्ष भित्र ओकिनावामा लकभक २५० वटा स्टोर खोल्ने लक्ष्य लिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया