Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – आज (आइतबार) सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर ६४ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भइरहेको छ । यस्तै चाँदी आइतबार तोलामा रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि चाँदी तोलामा ७३० मा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया