Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडाैं – नयाँ दिल्ली-भारत सरकारले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् २०१९/२० को बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई १६ अर्ब ८० करोड भारतीय रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने जनाएकी हुन् । अघिल्लो सरकारले नेपाललाई १२ अर्ब भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो ।

भारतले अन्य मुलुकलाई दिने अनुदान बजेट भाषणमै उल्लेख गर्ने परम्परा छ । भारतले दिने अनुदान भने भारतीय विदेशमन्त्रालय अन्तर्गतबाट आउने गरेको छ ।

तपाईको प्रतिक्रिया