Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ – वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले अर्का विद्यार्थी र उनका आफन्तमाथि चक्कु प्रहार गरेका छन्।

एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत अरविन्द सहनीले चक्कु प्रहार गर्दा रञ्जितप्रसाद रौनियार र उनकी बहिनी चाँदनीदेवी सख्त घाइते भएकी छन्। चक्कु प्रहारका कारण रौनियारकी आमा मीनादेवीको हातमा समेत सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

घाइतेहरुको उपचार भइरहेको छ भने फरार सहनीको खोजी भइरहेको एसपी राठौरले बताए।

तपाईको प्रतिक्रिया