काठमाडाैं – ग्लोबल आईएमई बैंक र जनता बैंक एकआपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकले ठूला बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएसँगै मर्जरमा जाने सहमति गर्ने यो पहिलो जोडी हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
दुवै बैंकले मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरिसकेको जनाइएको छ । पूँजी वृद्धि निर्णयपछि मर्जरमा जाने ग्लोबल र जनता बैंक नै पहिलो जोडी पनि भएका छन् । डीडीए रिपोर्टका आधारमा सेयर स्वाप अनुपात तय हुने पनि सहमति भएको छ । मर्जरपछि बैंकको नाम ग्लोबल आईएमई रहने छ ।
प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम कुँवर क्षेत्री रहने भएका छन् । हाल जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ छ । यस्तै, ग्लोबलको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १५ हजार रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, आषाढ २०, २०७६
प्रकाशित समय: १९:५९:०५