काठमाडाैं – साहित्यकार अमर न्यौपाने दोस्रोपटक विवाह बन्धनमा बाँधिएका छन् । उनले लेखिका प्रतीक्षा कट्टेलसँग बुधबार दोस्रो विवाह गरेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
‘सेतो धर्ती’, ‘करोडौँ कस्तुरी’, ‘पानीको घाम’, जस्ता चर्चित कृतिमार्फत नेपाली साहित्यमा आफूलाई अब्बल साबित गरेका न्यौपानेले नाट्य क्षेत्रमा आफ्नो पहिचान स्थापित गरिरहेकी कट्टेलसँग लगनगाँठो कसे ।
कट्टेलको नाटक ‘क्लेशा’ अहिले मण्डल थिएटरमा मञ्चन भइरहेको छ । प्रतिक्षासँग अमरको यो दोस्रो विवाह हो । १५ वर्षअघि सरस्वती भण्डारीसँग न्यौपानेले पहिलो विवाहा गरेका थिए । उनको सम्बन्ध धेरै टिक्न सकेन ।
त्यसपछि उनीहरूले २०७४ फागुन १३ मा कानुनी रुपमै सम्बन्धबिच्छेद गरेका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६
प्रकाशित समय: २१:१२:२४