आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं– १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालस्थित चिनियाँ राजदूतावासले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा सञ्चालकले सरप्राईज रहेको उद्घोष गर्दा चिनिया राजदूत हउ यान्छी नेपाली पोषाकमा सजिएर ग्रुपमा नृत्य गर्न तयारी अवस्थामा बसिसककी थिइन् । दर्शकलाई दङ पार्ने गरी ।

चरी जस्तै उड्न पाए, गगनको तलतिर…

रातो पहिरनमा खुलेकी चिनियाँ राजदूत छमछमी नाच्दै थिइन् ।

https://www.facebook.com/NGKPost/videos/291860004817385/

तपाईको प्रतिक्रिया