Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडाैं – बंगलादेशमा सम्पन्न ‘३३औँ राष्ट्रिय कविता उत्सव’ मा नेपालले पनि सहभागीता जनाएको छ । नेपाल स्रष्टा समाजकी महासचिव पुष्पा खनाल नेपालको प्रतिनिधित्व गर्दै उत्सवमा सहभागी हुनुभयाे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सन् १९८७ मा दुव्र्यबहार र अत्याचारविरुद्ध सुरु भएको कविता उत्सव यस वर्ष सन् १९६९ को जनविद्रोहको ५० वर्ष पुगेको अवसरमा शहिदहरूको सम्मानमा समर्पित थियो । बंगलादेशका राष्ट्रकवि काजी नजरूल इस्लाम, कलाविद् जैनूल अवेदीन, पतुवा कमरूल हसन र भाषा आन्दोलनका अन्य शहिदप्रति श्रद्धाञ्जली अर्पणपछि कविता उत्सवको उद्घाटन गरिएको थियो । बंगलादेशका प्रख्यात कवि असद चौधरीले उत्सवको उद्घाटन गर्नुभएकाे हाे ।

कविता उत्सवमा आफूलाई निमन्त्रणा गरेकोमा आयोजकलाई धन्यवाद दिँदै महासचिव खनालले यस्तो कार्यक्रमले दुई देशको साहित्यिक सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयाे । खनालले उत्सवमा अंग्रेजी भाषामा अनुवाद गरिएका दुई वटा कविता वाचन गर्नुभयाे । उत्सवमा नेपाल, भारत, टर्की, कङ्गो, स्पेन, इराक, श्रीलङ्का, युके, स्विडेन, मालद्वीप, मलेसिया र उरुग्वे गरी १२ देशका १९ कविहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया