काठमाडाैं – तेस्रो लिंगी भूमिका श्रेष्ठकोे पहिलो आत्मकथा ‘भूमिका’ राजधानीको कुन्ज थिएटरमा लोकार्पण भएको छ । कलाकार रमेश उप्रेती, नायिका रेखा थापा, पूर्व मिस नेपाल मल्भिका सुब्बाले एक समारोहबीच पुस्तकको विमोचन गर्नुभयाे ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कार्यक्रममा बोल्दै लेखन कुन्जका अध्यक्ष कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडिको रुपमा भूमिका श्रेष्ठको आत्मकथा आएको बताउनुभयाे । नीलहिरा समाजको अध्यक्ष पिंकी गुरुंगले नेपालमा आफुहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा रोष ब्यक्त गर्दै यो किताबका माध्यमबाट त्यो कुरा चिरिने बताउनुभयाे ।
कार्यक्रममा समिक्षात्मक टिप्पणी राख्दै साहित्यकार तथा पत्रकार आश्विनी कोईरालाले पुस्तकले धर्मका कुरा देखि ल्याएर विकास र साहित्यमा जोडेकोमा खुशी ब्यक्त गर्दै पुस्तकको सफलताको शुुभकामना दिनुभयाे ।
प्रकाशित मिति: शनिबार, पौष २८, २०७५
प्रकाशित समय: १८:२४:२७