Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

काठमाडौं – बलिउड अभिनेता ऋतिक रोशनको ४५ औं जन्मदिनको मौकामा पूर्वपत्नी सुजेन खानले निकै भावुक मेसेज पोष्ट गरेकी छिन् । उनले ऋतिक र बच्चासँगका केही तस्बिर सेयर गर्दै उनलाई सोलमेटको संज्ञा दिएकी छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सुजेनले लेखिन्, ‘सबैभन्दा राम्रा साथी’

सुजेन खानले आफ्नो पोष्टमा ऋतिक रोशनलाई आफ्नो सधैंको राम्रो साथी र सबैभन्दा प्यारो बताएकी छिन् । उनले आफ्नो पोष्टमा लेखिन्, ‘संसारमा मेरा सबैभन्दा राम्रा साथीलाई जन्मदिनको अनगिन्ती शुभकामना । यो शक्ति सधैं तिमीसँग रहनेछ ।’ सुजेन खानको यो पोष्टलाई उनका र ऋतिकका प्रशंसकले निकै रुचाइरहेका छन् ।  तर कतिले भने नकारात्मक टिप्पणी पनि गरेका छन् ।

अर्चना नामकी एक इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छिन्, ‘आफ्नो सोलमेटलाई किन डिभोर्स गर्यौ ? नक्कल पार्न छोड ।’

१४ वर्षको वैवाहिक सम्बन्ध तोडेः

ऋतिक र सुजेनले सन् २००० मा विवाह गरेका थिए । तर केही समयपछि दुईबीच दुरी बढ्न थाल्यो । अन्ततः सन् २०१४ मा उनीहरुले छुट्टिने निर्णय गर्दै सम्बन्धविच्छेद गरे ।

पुनः नजिक भए ऋतिक–सुजेनः

सम्बन्धविच्छेद भएको केही समयपछि ऋतिक रोशन र सुजेन खान पुनः नजिक हुनथाले । उनीहरुलाई धेरैजसो बच्चासँग छुट्टी मनाइरहेको देख्न सकिन्छ । केही समयअघि ऋतिक र सुजेनको पुनः विवाह हुने चर्चा चलेको थियो तर पछि दबैले यस्तो हुन नसक्ने बताए  ।

तपाईको प्रतिक्रिया