आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – बहुचर्चित गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेलको स्वर रहेको गाह्रो हुन्छ फेरी बोलको गित सार्बजनिक गरिएको छ।

बि एम एस फिल्म्सले सार्बजनिक गरेको उक्त गित अर्जुन पोखरेलको संगीत र यादब लम्सालको शब्द रहेको छ।

विवेक खड्काको निर्देशन रहेको उक्त गीतको भिडियोमा मञ्जु र पशुपति को फरक अभिनय रहेको छ भने अन्य कलाकारहरुको प्रस्तुति सारै रोमान्चक देख्न सकिने छ। भिडियो हेर्न तलको लिंकमा क्लिक गर्न सकिने छ।

तपाईको प्रतिक्रिया