Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडाैं – पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको आत्मकथा ‘अच्युतकृष्ण खरेल’ विमोचन भएको छ।  नेपाल पुलिस क्लब प्रदर्शनी मार्गमा अाज पूर्व राष्ट्रपति रामवरण यादव र बिन्दु अधिकारीले पुस्तक विमोचन गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राजनीतिक विशेषज्ञ हरि शर्मासँग साक्षातकार गर्दै पूर्व आइजिपी खरेलले काम गर्दै जाँदा मनमा कति कुरा गडेर बस्दो रहेछ, त्यहि कुरालाई पोख्ने माध्यम आत्मकथा भएको खरेलले बताउनुभयाे । उहाँले यसलाई जीवनलिला भएको पनि बताउनुभयाे । यसमा उनको धेरै सुख दुःख मिसिएको बताउनुभयाे ।

झण्डै ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल प्रहरी संगठन र राजनीतिक घटनाक्रमका साक्षी हुनुहुन्छ । खरेल फुटबल खेल्नको लागि प्रहरीमा भर्ति हुनुभएकाे थियाे । नेपालयको छैठौँ प्रकाशन पुस्तक ‘अच्युतकृष्ण खरेल’ हो । पुस्तकको मूल्य ९ सय ९५ रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया