Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

काठमाडौं –  विज्ञान तथा प्रविधि दीगो विकास र समृद्धि भन्ने नारासहित आज छेटौँ राष्ट्रिय विज्ञान दिवस मनाईंदैछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो दिवस २०७० सालदेखि असोज १ देखि मनाउन थालिएको हो । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो ।

नेपालमा उपलब्ध जनशक्तिबाट पनि विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रगति गर्न सकिने सम्भावना भए पनि जनशक्ति परिचालन र व्यवस्थापनमा सन्तुलन मिलाउन नसक्दा उल्लेखनीय काम हुन सकेको छैन ।

दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक सोच, विधि र प्रक्रियाबाट राष्ट्रको सम्मुन्नति हासिल गर्न सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नु भएको छ ।

यसैबीच, नेपाल एस्ट्रोनोमी सोसाइटीले विज्ञान दिवसको अवसरमा कार्यक्रम गर्दैछ ।

सोसाइटीले अन्तरिक्ष चित्रकाला प्रतियोगिताका लागि आजैदेखि आवेदन फारम खुलाएको छ । आवेदन फारम भरेकाबाट छनौट गरी पिपुल्स चोइस भोटिङमा पठाउने र त्यसपछि पहिलो हुनेलाई टेलिस्कोप वितरण गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया