Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौ – अमेरिकी डलरको भाउ आज चाहिँ घटेको छ । पछिल्ला दिनमा लगातार बढिरहेको अमेरिकी डलर आज भने प्रतिडलर ४० पैसा घटेको हो ।

नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्रीदर १ सय १५ रुपैयाँ ८ पैसा तोकेको छ । हिजो एक डलरको भाउ १ सय १५ रुपैयाँ ४८ पैसा थियो ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकोले डलरको भाउ लगातार बढिरहेको अर्थविदहरुको तर्क छ । सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८ रुपैयाँ ४ पैसा थियो ।

तपाईको प्रतिक्रिया