काठमाडौं – स्विट्जरल्यान्डले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने भएको छ । सुरक्षित आप्रवासन परियोजनको तेस्रो चरण कार्यान्वयनबाट प्राप्त हुने १ करोड ८१ लाख २१ हजार स्विस फ्रान्क (२ अर्ब १२ करोड २७ लाख ५८ हजार रुपैयाँ) नेपाल सरकारले स्विकार गर्ने भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
सहायता स्विकार गर्ने सम्बन्धको सम्झौतापत्रमा आगामी बुधबार अर्थ मन्त्रालयमा हस्ताक्ष्र गर्ने कार्यक्रम रहेको छ । सुरक्षित आप्रवासन परियोजनाको तेस्रो चरण २०१८ देखि २०२२ सम्म कार्यान्वयन हुँदैछ । यसअघि मन्त्री परिषद्को भदौ ८ गते बसेको बैठकले सो रकम बराबरको सहयोग स्विकार गर्ने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: आइतबार, भाद्र १७, २०७५
प्रकाशित समय: १९:४६:२३