Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – स्विट्जरल्यान्डले नेपाललाई २ अर्ब १२ करोड रुपैयाँ बराबरको अनुदान प्रदान गर्ने भएको छ । सुरक्षित आप्रवासन परियोजनको तेस्रो चरण कार्यान्वयनबाट प्राप्त हुने १ करोड ८१ लाख २१ हजार स्विस फ्रान्क (२ अर्ब १२ करोड २७ लाख ५८ हजार रुपैयाँ) नेपाल सरकारले स्विकार गर्ने भएको हो ।

सहायता स्विकार गर्ने सम्बन्धको सम्झौतापत्रमा आगामी बुधबार अर्थ मन्त्रालयमा हस्ताक्ष्र गर्ने कार्यक्रम रहेको छ । सुरक्षित आप्रवासन परियोजनाको तेस्रो चरण २०१८ देखि २०२२ सम्म कार्यान्वयन हुँदैछ । यसअघि मन्त्री परिषद्को भदौ ८ गते बसेको बैठकले सो रकम बराबरको सहयोग स्विकार गर्ने निर्णय गरिसकेको छ ।

तपाईको प्रतिक्रिया