काठमाडाैं – केही दिनयता अमेरिकी डलरले दैनिक नयाँ रेकर्ड बनाएको छ । बिहीबार र शुक्रबार त्यसअघिका सबै रेकर्ड तोडेको डलरले आइतबार झनै उच्च मूल्य छोएको छ । यस दिन डलर ११४ रुपैयाँनजिक पुगेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर मूल्य ११३ रुपैयाँ ८९ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य ११३ रुपैयाँ २९ पैसा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै डलरको मूल्यमा उच्च वृद्धि देखिएको हो ।
त्यस्तै अमेरिकाले व्यापार घाटा कम गर्नका लागि आयातित सवारीसाधनमा समेत कर बढाउने संकेत गरेको छ। जसले गर्दा डलरको मूल्य बढेको हो । यसअघि अमेरिकाले चीन र टर्कीबाट आयात हुने सामानमा कर बढाएको थियो। त्यसयता डलरको मूल्य क्रमिक रुपमा उकालो लागेको हो ।
प्रकाशित मिति: आइतबार, भाद्र १७, २०७५
प्रकाशित समय: १७:३३:२१