Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – सामाजिक सन्देश मार्फत गलत सुचना फैलाएको आरोपमा फेसबुकले ६ सय ५२ वटा पेज र ग्रुप बन्द गरेको छ । ती पेज अधिकांश रुस र ईरानमा बनाईएका हुन् । ती पेजले अमेरिका, बेलायत, ल्याटिन अमेरिका, मध्य पुर्वमा अनेकौ अफवाह फैलाएको फेसबुकले जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सञ्चारमाध्यमको आभास दिने ती पेजले अन्य प्रयोगकर्ताले सेयर गरेका आफ्ना सामाग्री हटाएका थिए । ती मध्ये केही पेज रुसी सेनाले सञ्चालन गरिरहेको अमेरिकी प्रशासनको आंशका छ । साईबर सुरक्षासम्बन्धी फर्म फायर आईको सहयोगमा फेसबुकले ती पेज पत्ता लगाएको सीएनएनले जनाएको छ ।

अमेरिकी कानुन बमोजिमको उनीहरु विरुद्ध कार्बाही अघि बढाईएको छ । फेसबुकलाई सुरक्षीत बनाउन आफ्नो टिमले सक्रियताका साथ नक्कली पेज, अकाउण्ट र ग्रुपको खोजी गरिरहेको फेसबकका प्रमुख मार्क जुकरबर्गले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया