केन्ट, बेलायत प्रा. तुलसी दिवस र प्रा. डा. गोविन्दराज भट्टराई विश्व साहित्य सम्मेलनको लागि बेलायत आईपुगेका छन ।
विश्व नेपाली साहित्य महासंघको भोलि १२ तारिख बेलायतको केन्टबरी युनिभर्सिटीको सभाहलमा हुने विश्व नेपाली साहित्य सम्मेलनमा भाग लिनका लागि प्रा. दिवस र प्रा. डा. भट्टराई बेलायत आईपुगेका हुन । हिब्रो विमानस्थल अवतरण पश्चात स्वागतका लागि विनेसामका केन्द्रिय अध्यक्ष बिश्वासदीप तिगेला, विनेसाम साउथ यूकेका पूर्व अध्यक्ष बिजय हितान साथै केन्द्रिय कमिटीका सचिव केदार संकेत विमानस्थल पुगेका थिए ।
उक्त सम्मेलनमा बेलायतका धेरै साहित्यकारहरुको उपस्थिति हुने, अन्य देशहरुबाट पनि प्रतिनिधिहरु आउने साथै विनेसाम साउथ र वेस्ट बेलायत शाखाका सदस्यहरुको सहयोग रहने जानकारी तिगेलाले दिए । ***
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, साउन २६, २०७५
प्रकाशित समय: १०:५३:२२