आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं — चिनारी म्युजिक प्रा.लीको प्रस्तुतीमा उत्कृष्ट तीज गीत “चेलीको बेदना “ बजारमा आएको छ । वास्तविक झल्किने यो गित अत्यन्तै मर्मस्पर्शी रहेको छ। महिना दिदिबहिनी को कहानी समेटेको गीतले छोटो समय मै सबैको मन जित्न सफल भएको छ।

गायिका कमला पोख्रेलको आवाज रहेको यो गीतमा मीन बानियाँको उत्कृष्ट लय, सब्द रहेको छ। अहिलेका व्यस्त निर्देशक सिर्जन बरालको निर्देशन रहेको यो मौलिक तीज गितमा बासु बराल ले छायांकन गर्नुभएको छ ।

मोडल रचना पौडेलको अभिनय रहेको यस गीतमा बिष्णु मगर को नृत्य रहेको छ ।

भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया