काठमाडाैं – आज मिति वि.सं.२०७५ साल साउन १६ गते बुधवार, तदअनुसार १ अगस्ट २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९.३७ र विक्रिदर १०९.९७ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर ११२८.३८ र विक्रि दर १२९.९ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४३.९७ छ र विक्रि दर १४४. ७६ रहेको छ ।