काठमाडाैं –आज मिति वि.सं.२०७५ साल साउन १२ गते, शनिवार, तदअनुसार २८ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०१.५६ र विक्रिदर १०२.१६ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२१. ३५ र विक्रि दर १२२. ०७ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १३६.९५ र विक्रि दर १३७. ७६ रहेको छ ।