Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – आज मिति वि.सं.२०७५ साल साउन ८ गते, मंगलबार, तदअनुसार २४  जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ं.८८ र विक्रिदर ११०. ४८ रूपैयाँ रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८.७१ र विक्रि दर १२९ .४१  रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४. ३७ र विक्रि दर १४५.१६ रहेको छ ।

 

तपाईको प्रतिक्रिया